रेडक्रसद्धारा नेपालको भूकम्पपीडितका लागि ९ अर्ब ३० करोड रुपैयाँ सहयोग घोषणा (भिडियो सहित)

 

redcross

रेडक्रसद्धारा नेपालको भूकम्पपीडितका लागि ९ अर्ब ३० करोड रुपैयाँ सहयोग घोषणा

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघले नेपालका भूकम्पपीडितहरुलाई करिब ९ अर्ब ३० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।रेडक्रसले पीडित परिवारले आयमूलक गतिविधिहरुबाट र स–साना व्यवसाय सन्चालन गरी जीविकोपार्जन गर्न सक्ने गरी कार्यक्रम अघि बढाउने पनि जनाएको छ ।