लन्डन। आज (शुक्रबार) मध्य रातबाट तोकिएको चुनाव शुरु हुन केहि घण्टा अघि निर्वाचन समितिको संयोजक महेन्द्रराज कँडेलले एक सूचना प्रकाशित गर्दै नयाँ प्रविधिबाट मतदान गराउन लागिएको र मतदातालाई प्राविधिक प्रक्रिया बुझाउन समय नपुगेका कारण मतदान पर सारिएको बताएका छन् ।
अब नयाँ निर्वाचन हुने समय अगष्ट २ दिउँसो १२ बजेबाट शुरु भई मंगलबार १२ बजेसम्म तोकिएको छ । मतदानको परिणाम बिहीबार साँझ ५ बजे घोषणा हुनेछ ।निर्वाचन समितिले मतदानको समय सार्नाले परेको असुविधाप्रति क्षमायाचना गरेको छ ।
हेर्नोस कडेलद्वारा जारी वक्तव्य जस्ताको त्यस्तै:






