नारी निकुञ्जको द्विप प्रज्जवल शनिबार साँझ

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया नारी निकुञ्जले मैनबत्ती द्विप प्रज्जवलन गर्ने भएको छ । कार्यक्रम शनिबार साँझ आसफिल्ड पार्कमा आयोजना हुँदैछ ।

नारी निकुञ्जकी संयोजक सन्ध्या साहले दिएको जानकारी अनुसार कोभिड संक्रमितलाई थप हौसला प्रदान गर्न मैनबत्ती द्विप प्रज्जवलन कार्यक्रम आयोजना गरिएको हो ।

शनिबार ४ बजे बाट उक्त द्विप प्रज्जवलन कार्यक्रममा सहभागी हुनका लागि नारी निकुञ्जकी संयोजक सन्ध्या शाहले सबैसँग अनुरोध गरेकी छन् ।