देश बनाउने भन्दै रित्याउनेको कथा(भिडियो)

मुलुकमा संविधान निर्माण हुन्छ भनेर जनताले २-२ पटकसम्म भोट हालेर उम्मेदवार चुन्दा पनि संविधान बन्न सकेको छैन । देश बनाउँछु भनेर सत्तामा पुगेकाहरुले आफ्नो वाचा पुरा गरेका छैनन् । यही मार्मिक बिषयलाई आफ्नो गीतमा उतारेका छन्, तुला प्रवातले ।

rittayau-budi-aamako-kakh

तुलाले आफ्नै संगीत र शब्दमा तयार पारेको ‘रित्यायौं यी बुढी आमाको काख’ बोलको गीतमा दिपक लिम्बुको आवाज छ ।