अमेरिकामा पनि नेपालीले पिरतीको छाता ओडाए (भिडियो)

पारी त्यो डाँडामाथी घाम लाग्यो घमाईलो, लाग्यो मलाई रमाईलो तिमी र म घुम्न जाऊँ न, घामले मलाई सताउला काली मलाई बनाउला, तिमी पिरतीको छाता ओढाउन… बोलको चर्चित गीतमा अमेरिकाबासी नेपालीले नृत्य ‘कभर’ डान्स भिडियो सहित