महिलासम्बन्धी सबैले थाहा पाउनैपर्ने ७ रोचक तथ्य

एजेन्सी / महिलालाई हाम्रो समाजमा सम्मान गर्ने गरिन्छ । महिला भन्ने बित्तिकै विभिन्न किसिमका गुणहरु हुनपर्छ । जस्तै सुन्दरता, धैर्यता र सहनशीलताजस्ता विशेष गुणहरु हुनपर्छ । सबै महिलाहरुको सकारात्मक पक्ष मात्र हुँदैन्, नकरात्मक पक्ष पनि हुन्छन् । सकरात्मक वा नकरात्मक जे भएपनि ती पक्षहरु कुनै आफैंमा रोचक खालको पनि छ । आम महिलाको विषयमा विभिन्न ठाउँमा अनेक खालका टिकाटिप्पणीहरु हुने गर्छ ।
तर, महिलाका केही त्यस्ता पक्ष छन् जुन जो कसैलाई थाहा पनि छैन् ।

१. महिलालाई कपडाले कहिल्यै पुग्दैन । महिलाहरुले कयौ डिजाइनका कपडा एकैपटक खरिद गरेपनि एउटै मिल्दो कपडा भने हुँदैन् ।

२ं महिलाका लागि सबैभन्दा प्रिय वस्तु उनीहरुको ह्याण्डब्याग वा पर्स हुन्छ ।त्यसैले सबैजसो महिला हिँडडुल गर्दा हातमा पर्स वा ह्याण्डब्याग झुन्ड्याएकै हुन्छन् ।

३ं महिलाहरु खञ्चुवा हुन्छन् । जब महिलाहरु कुनै पुरुषसँग हुन्छन् तब उनीहरु कम खाने अभिनय गर्छन्, तर जब महिलाहरु एक्लै हुन्छन् उनीहरु फटाफट धेरै खान्छन् ।

४ं कुनै सामान किन्नु छैन तर महिलाहरुलाई पसलसम्म गएर पसलेसँग निकै मोलमोलाई गर्छन् ।

५ं पुरुषहरुको तुलनामा महिलाहरु निकै बुझक्की हुन्छन् ।

६ं प्राय जसो महिलाहरु सेक्सका बेला चकलेट खान चाहन्छन्।

७ं महिलालाई त्यतिबेला निकै रिस उठ्छ जतिबेला अर्की महिलाले पनि आफ्नै जस्तो पहिरन लगाएकी हुन्छिन् ।