हार्दिक समबेदना :

हार्दिक समबेदना !!!

गुल्मी जिल्लाको खड्गकोट गाविसमा जन्मनुभएका एउटा कर्मठ, निष्ठावान,कुशल युवा नेताको रूपमा  परिचित नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा लुम्विनी अञ्चल इन्चार्ज रामनाथ ढकालको ५२ बर्षको उमेरमा स्वाइन फ्लूबाट ग्राण्डी अस्पतालमा उपचारका क्रममा गत आइतबार भएको असामयिक निधनले गुल्मी जिल्ला समाज युके मर्माहत भएको छ ।

Ram 2

 

 

 

 

 

२०५१ सालको संविधानसभा निर्वाचनमा गुल्मी–क्षेत्र न १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुन सफल व्यक्तीत्वको निधनमा शोकमा रहनुभएका सम्पुर्ण आफन्तजन,इष्टमित्र र परिवार जनप्रति समबेदना प्रकट गर्दै ढकाल प्रति श्रदाञ्जली अर्पण गर्दछौँ ।

 

गुल्मी जिल्ला समाज यु के परिवार :