लोकप्रिय नेता पुडासैनी बेलायत नेकपाको अध्यक्ष,सचिवमा गौतम ! कुन देशमा को?(विवरणसहित)

लन्डन ।प्रवासी नेपाली एकता मञ्च बेलायतको अध्यक्षमा लोकप्रिय नेता राजेन्द्र पुडासैनी चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टीले प्रवास कमिटीका सबै देशको अध्यक्ष र सचिवको टुंगो लगाउने क्रममा बेलायतमा पुडासैनीलाई अध्यक्षको जिम्मेवारी तोकेको हो यसै गरि नेकपाले मञ्चको सचिवमा सुरेश गौतम लाई चयन गरेको छ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको हो ।
राजेन्द्र पुडासैनी -सुरेश गौतम
यसै बीच बेलायतको कमिटीको अन्तिम रुप दिँदै नेकपाले सदस्यहरुको पनि टुंगो लगाएको छ । जसअनुसार रबिन्द्र कँडेल, सरस्वती केसी, नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल,कुमार केसी,बिजय बिक्रम लिम्बु, हेम लिम्बु, दासुराम पाण्डे, कृष्ण भण्डारी, उमेश मोक्तान, सुशिला राई, बिमला सुब्बा, कृष्ण तिवारी, नरेन्द्र कँडेल र जोनी पहाडी,यस्तै मनबहादुर गुरुङ, शेरसिंह ठकुरी, ठाकुर शर्मा, कपिल श्रेष्ठ, महेन्द्र कँडेल, पुल कँडेल, अरुण थापा, राजन अर्याल, यस जे शाह, रुद्र गैरे, पदम राई, पार्वती पाण्डे, श्याम शेरचन, राममणि रिजाल, एचके पौडेल र मिनु श्रेष्ठलाई सदस्यमा चयन गरेको छ ।
हेर्नुहोस् कुन देशको नेतृत्व कस्ले गरे त ?
युरोप

बेलायत– अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम ( सदस्य संख्या ३५)

अष्ट्रेलियाधर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई ( सदस्य संख्या१९),

चेक रिपब्लिक-अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी ( सदस्य संख्या १५)

जर्मनी-अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल (सदस्य संख्या ३५)

पोर्चुगल- अध्यक्षमा गोविन्द पौडेल, सचिवमा डोलराज भण्डारी ( सदस्य संख्या ३५)

स्पेन- अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने ( सदस्य संख्या ३५)

स्विट्जरल्याण्ड- अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी (सदस्य संख्या २३)

इटाली- अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती (सदस्य संख्या १७)

नेदरल्याण्ड- अध्यक्षमा प्रेमकाजी गुरुङ, सचिवमा थानेश्वर गौतम (सदस्यसंख्या २५)

बेल्जियम- अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल (सदस्य संख्या ३५)

फ्रान्स- अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल (सदस्य संख्या १८)

स्विडेन- अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे (सदस्य संख्या २५)

डेनमार्क- अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक (सदस्य संख्या ३५)

नर्वे- अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी ( सदस्य संख्या २१)

फिनल्याण्ड- अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल (सदस्य संख्या १५)

पोल्याण्ड-अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य (सदस्य संख्या १७)

आयरल्याण्ड- अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला (सदस्य संख्या २१)

साइप्रस- अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी (सदस्य संख्या ३५)

रुस- अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल (सदस्य संख्या १५)

 न्यूजिल्याण्ड- अध्यक्षमा आत्माराम खनाल (सदस्य संख्या १३)

अमेरिकाज

अमेरिका- अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी ( सदस्य संख्या ३५ सदस्य)

क्यानडा-अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का ( सदस्य संख्या ३५)

अष्ट्रेलिया- अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल ( सदस्य संख्या ३५

मध्यपूर्व

साउदी अरब– अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल (सदस्य संख्या ३५)

कतार- अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की (सदस्य संख्या ४१)

कुवेत- अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर (सदस्य संख्या २३)

बहराइन-अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक (सदस्य संख्या ३५)

ओमन-अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने (सदस्य संख्या ३५)

इजरायल- अध्यक्षमा तीर्थ गौतम र सचिवमा अनिरुद्र जोशी (सदस्य संख्या ३५) रहेका छन्

एसिया

हंगकंग- अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुङ (सदस्य संख्या ३५)

मकाउ-  अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी (सदस्य संख्या ३५)

कोरिया- को अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल (सदस्य संख्या ३५)

जापान- अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी (सदस्य संख्या ३५)

मलेशिया- अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल (सदस्य संख्या ३६)

यूएई- अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक (सदस्य संख्या ३५)

भारत- अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी  (सदस्य संख्या १९९)

Leave a Reply

Your email address will not be published. Required fields are marked *