अष्ट्रेलिया विश्वकप क्रिकेटको सेमी फाइनलमा

209073.3

पाकिस्तानलाई पराजित गर्दै अष्ट्रयेलिया विश्वकप क्रिकेटको सेमी फाइनलमा प्रवेश गरेको छ ।

६ चैतमा भएको खेलमा पाकिस्तानलाई अष्टे«लियाले ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले ४९.५ ओभरमा अलआउट हुँदै २१३ रन बनाएको थियो ।

पाकिस्तानले दिएको लक्ष्य अष्टे«लियाले ३३.५ ओभरमा तीन विकेट गुमाउँदै भेटाएको थियो ।