प्रचण्ड आज स्वदेश फर्किँदै

kqsf/ ;Dd]ngdf cWoIf bfxfn dfcf]jfbL s]G›sf cWoIf k'iksdn bfxfn k|]; ;]G6/ dsjfgk'/n] a'waf/ x]6f}F8fdf cfof]hgf u/]sf] kqsf/ ;Dd]ngdf af]Ng'x'Fb} . Tf:jL/ M c~hnL yfkf, x]6f}F8f, /f;;

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड श्रीमती सीता दाहालको स्वास्थ्योपचार पश्चात आज स्वदेश फर्कँदै छन् ।
अध्यक्ष, अध्यक्षका स्वकीय सचिव तथा छोरी गंगा दाहालसहितको टोली इतिहाद एयरवेजबाट आज अपरान्ह ४ बजे काठमाडाै आइपुग्ने कार्यक्रम रहेकाे छ ।

अमेरिकामा सीता दाहालको Progressive Supranuclear Palsy (PSP) रोगको स्वास्थ्य उपचार भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *