सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवा तालमा खस्यो

काठमाडौं– पोखराको फेवातालमा प्याराग्लाइडिङ खसेको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना विदेशी नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *