यी हुन् २०१८ मा बलिवुडमा राज गर्ने नायिका

मुम्बई। बलिवुडमा गत वर्ष कलाकारहरूले आफ्नो उत्कृष्ट प्रस्तुति दिए। कसैले हँसाए भने कसैले रुवाए।

गत वर्ष बलिवुडका कलाकारहरू निभाएका केही पात्रहरू वर्षौसम्म हाम्रो मन मस्तिष्कमा रहनेछन्।  गत वर्ष बलिवुडका नायकहरू आफ्नो कलाले धेरैको मन जिते। त्यसै गरी बलिवुडका नायिकाहरू पनि कुनै कुरामा पछि परेनन्। गत वर्ष बलिवुडमा को को नायिकाहरूले राज गरे ? थाहा पाउन भिडियो हेर्नुस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *