जर्मनी – गैरआवासीय नेपाली संघ (एनआरएनए ) जर्मनीको वार्षिक साधारणसभा जनवरी ५ तारिखमा हुने भएको छ । संघका अध्यक्ष बिजय मोक्तानको अध्यक्षतामा बसेको बैठकले साधारणसभा ५ जनवरीमा गर्ने निर्णय गरेको हो । निर्णयअनुसार साधारणसभाको तयारी तीब्र पारिएको छ । आगामी जनवरी ५ शनिबाका दिन ब्रेमनमा साधारणसभा आयोजना गरिने गरिने भएको हो ।
एनआरएन जर्मनीको वार्षिक साधारणसभा तयारी तीब्र






