मिस नेपाल वर्ल्ड’ श्रृङ्खला खतिवडाको ‘मिस वर्ल्ड’को यात्रा उत्कृष्ट १२ मा पुगेर टुंगिएको छ । तर, पहिलो पटक विश्व सुन्दरी प्रतियोगीतामा उत्कृष्ट १२ मा पुग्ने पहिलो सहभागी बन्न श्रृङ्खला सफल भएकी छिन् ।
उनले २ वटा टाइटल समेत जितेकी छिन् । श्रृङ्खलाले ‘मल्टिमिडिया र ब्यूटी विथ अ प्रपोज’ टाइटल जितेकी हुन् ।






