नेकपाको सचिवालय बैठक स्थगित

gjul7t g]kfn sDo'lgi6 kf6L{sf cWoIfåo s]kL zdf{ cf]nL / k'iksdn bfxfn …k|r08Ú k]l/;8fF8l:yt kf6L{ sfof{nodf . t:jL/ M gljg kf}8]n, /f;;

काठमाडौं- केन्द्रीय सदस्यलार्इ जिम्मेवारी दिने निर्णय गर्ने भनिएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

आज बिहान ९ बजे बस्ने भनिएको नेकपा केन्द्रीय सचिवालयको बैठक अन्तिम समयमा आएर स्थगित भएको नेताहरूले बताएका छन ।

बैठक भोलि बस्ने गरी स्थगित भएको बुझिएको छ । भोलिको बैठकले कम्तिमा प्रदेश कमिटीले पूर्णता पाउने भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तय गर्ने अन्तिम तरखरमा रहेको नेकपाले प्रदेश कमिटीलाई पूर्णता दिन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *