गायिका सिर्जनाले आफ्नो “नाैटंकी माया” यसरी गरीन सार्बजनिक [भिडियो सहित]

लन्डन। सुमधुर आवाजकी धनि गायिका सिर्जना खत्री हाउडेमायाको “नाैटंकी माया” गीत सार्वजनिक  भएको छ।

गीतमा शब्द तथा संगीत गायिका सिर्जना खत्री हाउडेमायाको रहेको छ भने उनलाई  मिस्टर आर्जेले साथ् दिएका छन् ।  

चर्चित नायिका आंचल शर्मा र एस राज गराचको अभिनय रहेको उक्त गीतमा अर्जुन तिवारीले छायांकन गरेका छन् भने राजिब समरले निर्देशन गरेका छन् ।  

हेर्नुहोस्  भिडियो :—