लण्डन । एनआरएन यूकेले गरेको ‘डिसाबिलिटी एड इभिनिङ’ कार्यक्रम सम्पन्न गरेको छ । अपांगता सहयोगार्थ च्यारिटी कार्यक्रममा अधिकाम्स सहभागीले आँशु खसालेर मध्यरात पछि घर फर्केका हुन् ।











एनआरएन यूकेको अपांगता सहयोगार्थ च्यारिटी कार्यक्रममा सहभागीले खसाले आँशु [फोटो फिचर ]






