फेरि मायामा फसे बिजय (भिडियोसहित)

सुज​न प​राजुली ,
युट्युब हिट कपलको रुपमा परिचित चर्चित जोडि भीजे प्रीति मध्येका भीजे उर्फ् बिजय घिमिरे प्रेममा फसेका छ्न ।

च​न्च​ले स्वभावका चक्लेटि घिमिरे सङग जो कोहि युव​ति न​जिक हुन​ चाहन्छन तर अल्लारे बानिले ग​र्दा आफै फ​सिएको अनुभ​ब सुनाउछ​न आफ्नो भ​र्ख​र रिलिज ग​रिएको म्युजिक भिडियो मार्फ​त…आफ्नै श​ब्द​ स​ङ्गितमा त​यार भ​एको डान्सिङ बिट​को गितलाइ प्यारललद्वारा निर्देश​न ग​रिएको छ … फसियो बोल को म्युजिक भिडियोमा मेगन, सविना र लिजाको साथसाथै बिजय, कोकोम्यान, सेगा,तारा,संजय, जय अथर, ज्याक राई आदिलाई देखन सकिन्छ ।

भिडियो हेर्नुहोस :