उपभोक्ता संरक्षण विधेयक, २०७५ सर्वसम्मतले स्वीकृत

;+;bdf 5nkmn hf/L k|wfgdGqL s]kL zdf{ cf]nLdfly Joj:yflksf–;+;bsf] ljZjf; 5}g eGg] cljZjf;sf] k|:tfjdf 5nkmn x'Fbf cfOtaf/ pkl:yt ;f+;bx? . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– संघीय संसदले उपभोक्ता संरक्षण विधेयक, २०७५ सर्वसम्मतले स्वीकृत गरेको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि सर्वसम्मतले स्वीकृत भएको हो ।

मन्त्री यादवले प्रस्तुत गरेको बिधेयक माथि आफ्नो धारणा राख्दै सांसदहरुले उपभोक्ता गुणस्तरहीन खाद्यबस्तु प्रयोग गर्न बाध्य भएको भन्दै कानुनको प्रभावकारी कार्यान्वयन गर्न जोड दिएका थिए ।