शहिद परिवारद्वारा बिरामी उपचारमा सरकारको ध्यानार्कंषण

काठमाडौं ।तनहुं जिल्ला साबिक ऋषिङ्ग रानिपोखरी गा बि स र हाल ऋषिङ्ग रानी पोखरी गाउ पालिका ८ का नगेन्द्र श्रेष्ठको आमा पार्वती श्रेष्ठको २ महिनाअघि मस्तिष्कघात भइ उपचाको क्रममा टाउको को सल्यकृया भयो। शहिद सरस्वती कष्ण श्रेष्ठकी धर्मपति पार्वती श्रेष्ठलाइ सरकारले विशेषगरी उपचार सहुलियत सहितको सुविधा चाहन्थे र माग पनि गरे यति मात्र नभै आमा पार्बतीहरु जस्ता शहिद परिवारको उपचारमा सरकार बात सहयोग गरिदियोस् भन्ने चाहन्थे ।

आमाको उपचारमा मात्रै होईन १७ हजार शहिद परिवार उपचारमा सरकारले सक्दो सम्मान का सोरुप सहयोग गर्नुपर्छ भन्दै सरकारलाई समेत ज्ञापन पत्र बुझाए तर सुनुवाई काहीँबाट नभएको  भन्दै  पत्रकार माथी आफ्ना गुनासो गर्दै छन। अनि सरकारका मन्त्रीहरुलाई समेत विशेष ध्यान दिन र ध्यानार्कंषण मात्रै गरेनन् ज्ञापन पत्र समेत बुझाए तर कोहि कसैबाट सुनुबाई भएन भन्नु हुन्छ मात्रै आस्वासन बाँढ्ने काम मात्रै भयो भन्छन । नगेन्द्र श्रेष्ठ भन्छन् आमा जस्ता १७ हजार शहिद परिवारलाई सरकारले अपमान गरेको अनुभुती गर्छन उनलाइ मात्र नभयर पिडित परिवार को बिशेसत सल्यकृया मा बिशेश सरकारको ध्यान आकर्सन र सुबिधा दिलाइदियोश भन्ने चाहन्छन र यसको लागी आफू निरन्तर लड्ने बताए ।

सरकारले यस खालको उपचार सहयोग शहिद परिबारको लागी केहि प्योकेज ल्याउला कि भन्ने र गर्नै पर्ने हेराइका साथ लागि परेका र अहिले निकै दिन सुनुवाइ नहुदा ति शहिदहरुको सपनामात्रै होईन परिबारलाई पीडा माथी पीडा दिने काम बिगत २० बर्शौ सम्म गरे भन्छन। जुन सरकार आयनी पिदामा मलम लगाउनु पर्ने मा बेवास्ता गरेको भन्दै अब हामीहरुको आबाज कस्ले सुन्ने भन्दै निरासियको देखिन्छ तर अगादी लड्नु को बिकल्प नभाको भन्दै ध्यान जायोश भन्छन ? भन्ने लाग्छ होला सरकारलाई देशको लागी शहिद भएको हो तर समयमै सरकारले ध्यान नदिए शहिद र वेपत्ताका परिवारहरु आन्दोलनको विकल्प छैन्न भन्छन।

यद्यपि  यस विषयमा माननिय स्वास्थ्थ मन्त्री उपेनद्र यादव समेतलाइ जानकारी भैसकेको र उहाबाट भने शहिद बेपत्ता मधेष आन्दोलन को मृतक समेत मिलाएर स्बास्थ्य सेवा दिनलाई मस्यौदा तयार भईरहेकोले अब छिट्टै क्याविनेटमा छलफल गरी संसदमा उक्त मस्यौदा पशे गरिने भन्ने बताए ।