काठमाडौँ। रवि लामिछानेको बारेमा अध्यागमन विभागको एक पत्रले सामाजिक सञ्जालमा तरङ्गै ल्याएको छ। ‘न्युज ट्वान्टी फोर’ टेलिभिजनमा जनसरोकारका विषयलाई मुद्दा बनाएर प्रस्तुत गरिने कार्यक्रमले लामिछानेलाई लोकप्रिय त बनाएको छ तर प्रेस काउन्सिल नेपालमा परेको उजुरी तथा यस सम्बन्धमा गृह र सञ्चार मन्त्रालयबीच भइरहेको पत्राचारको व्यहोरा हेर्दा लामिछाने कानुनी कारबाहीको भागी बन्ने सम्भावना देखिएको हो।
हेर्नुहोस भिडियो :
https://youtu.be/d7l5xiEAlr0






