विकास उप्रेतीको सुमधुर स्वरमा सजिएको राफ्टिंग चडेर बोलको नया गीत अर्को हप्ता बजारमा आउन लागेको छ | किरण भण्डारी को शब्द र संगीत रहेको उक्त्र गीतमा साथदिने कलाकार हरु हुनुहुन्छ बुद्धि तामाङ र रजनी गुरुङ | गीतको प्रोमो हेर्दा र सुन्दा यो गीत निकै राम्रो बनेको र सफल हुने देखिन्छ| 
राफ्टिंग चडेर नया नेपाली गीत( प्रोमो )






