अल्जेरियामा सैनिक विमान दुर्घटनामा परेको छ । सो दुर्घटनामा २ सयभन्दा बढीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्याइरहेका छन्। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान विमान दुर्घटनामा परेको हो।एजेन्सी






