लन्डन । एनआरएन प्रोजेक्टको अवलोकन गर्न एनआरएन पूर्व अध्यक्ष शेष घले लाप्राक पुगेका छन् । एनआरएन पूर्व अध्यक्ष शेष घले अफनो टिमसहित लाप्राक नमुना बस्तीको अवलोकनको पुगेका हुन ।
सोमबार घलेसहित जमुना गुरुङ, एनआरएन युकेका प्रमुख संरक्षक एवं निवर्तमान सल्लाहकार डमर घले, एनआरएन युकेका पुर्व अध्यक्ष योगेन क्षेत्री, पुर्वआरसी एसिया प्यासिफिक त्रिलोक गुरुङ, बहराइनका पुर्व अध्यक्ष श्याम तामाङ, पासाङ लामा, युएसए,मिङ्गमा तामाङलगायतको सहभागिता रहेको थियो ।
आफनो कार्यकालमा शूरु गरिएको नमुना बस्तीको अवलोकन गर्दै घलेले स्थानीयबासीसँग पनि नमुना बस्तीका विषयमा अन्तरक्रिर्या गरेका थिए। सो अवसरमा उनले स्थानीयको मागअनुसार चाँडोभन्दा चाडो निर्माण सम्पन्न हुर्नुपर्नेमा बताएका थिए ।






