अभिनेत्री केकी अधिकारी निर्मित चलचित्र ‘कोहलपुर एक्सप्रेस’को ट्रेलर सार्वजनिक भएको छ । सो चलचित्र आगामी बैशाख १४ मा प्रदर्शन हुने छ । चलचित्रमा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा, बुद्धि तामाङ, बिनोद न्यौपाने, बिनोद पौडेल, कुशग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
यस्तो छ ‘कोहलपुर एक्सप्रेसको’ ट्रेलर






