फर्पिङमा बस दुर्घटना : २ जनाको मृत्यु, १७ घाइते Posted on March 29, 2018 by London Nepal News काठमाडौँ । काठमाडौँको फर्पिङमा यात्रुबाहाक बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १७ जना घाइते भएका छन्। काठमाडौँको दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको बा १ ख ९९९९ नम्बरको यात्रुबाहक फर्पिङ झञ्ज्याङमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
Featured News Slider News यु.के. समाचार बेलायतको सांगीतिक यात्रा सकेर फर्कदै गायिका पुनम गुरुङ् अन्तिम शो’मा सहभागी हुन यस्तो अपिल !! London Nepal News November 22, 2023 0 लन्डन । बेलायत स्थित विभिन्न नेपाली समाजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन लन्डन आइपुगेकी गायिका पुनम गुरुङ् (राजाकुमारी ) नेपाल फर्किने भएकी छिन् । लगभग […]
Featured News Slider News भैरहवा नाकाबाट भित्रिए तेल ट्यांकर, भारतीय प्रहरीकै सहयोगमा आयात सुरु London Nepal News September 30, 2015 0 १३ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकाबाट मालबाहक सवारी भित्रिन सुरु गरेका छन् । बेलहिया नाका भएर २० वटा मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका […]
Featured News Slider News मनोरञ्जन नायिका झरना बज्राचार्य पनि आमा बन्ने London Nepal News January 18, 2016 0 मोडल तथा नायिका झरना बज्राचार्य पनि आमा बन्ने भएकी छिन् । केही दिन अगाडि पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू आमा बन्न लागेको भन्दै […]