बेलायती कविको निवासमा ‘भाया साक्रा’

लन्डनरोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह भाया साक्रा’ लेखक आफैंले सार्वजनिक  गरे । सन् १७९५ मा जन्मेका कवि किट्सको निवासलाई सिटी अफ लन्डनले  म्युजियमको रुपमा संचालनमा ल्याएको छ ।