काठमाडौँ । एलिजा गौतमको निर्माण तथा अभिनय रहेको फिल्म ‘अनुराग’ को पहिलो गीत‘कान्छा दाई गाना बजाईदेउ‘ रिलिज भएको। ‘कान्छा दाई गाना बजाईदेउ‘ बोलको क्लब संगमा एलिजा गौतम र कार्टुन क्रुजका सरोज अधिकारी फिचरिङ छन् । विक्रम स्वारको कोरियोग्राफी रहेको छ ।
हेर्नुहोस भिडियो:
एलिजा गौतम कार्टुन क्रुजका सरोजसँग डिस्कोमा (भिडियो )






