यस कारण मन पराए लालबाबु पण्डितले ‘राज्जा रानी’

g]kfnL rnlrq /fhf/fgLsf] k|Lldo/ zf]df ;xefuL x'Fb} g]skf Pdfnf] g]tf nfnafa' kl08t . t:jL/ M /f]zg ;fksf]6f, /f;;

बुधबार राजनधानीमा सम्पन्न भएको ‘राज्जा रानी’ फिल्मको प्रिमियरमा फिल्मले तारिफ बटुलेको छ।

नेपालको तराईमा रहेको दाइजो प्रथाले गर्दा नारीले भोग्नुपरेको हिंसामा सम्बन्धित कथामा आधारित फिल्मले प्रिमियरमा राम्रो तारिफ बटुलेको हो।

प्रिमियरमा उपस्थित एमालेका चर्चित नेता सासंद एवम पूर्व मन्त्री लालबाबु पण्डितले फिल्ममा मधेशको एक ठूलो समस्यालाई उजागर गर्नमा फिल्म सफल भएको भन्दै फिल्मको प्रशंसा गरे।