काठमाडौं- डोटी जिल्लाको प्रदेशसभा (ख) मतगणना रोकिएको छ । मतगणनाको क्रममा ५० वटा मत तलमाथि भएको भन्दै गणना रोकिएको हो ।
गणना कार्य काग्रेसले रोकेको हो भने त्यस क्षेत्रमा वाम घटक उम्मेद्वार त्रिलोचन भट्टले काग्रेस उम्मेद्वार योगेन्द्र वहादुर शाहिलाई २१९४ मतले पछाडि पारेका छन् ।
उक्त प्रदेशमा करिब ८ हजार मत गणना बाँकि रहेको छ ।






