पूर्णकलालाई आजै के भन्नुपर्ने ? (भिडियोसहित)

काठमाडौं– पूर्णकला बीसी र सञ्जय बीसीको गीत ‘हुन्छ हुन्न आजै भन्देउ न’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तिलकबहादुर ओलीको शब्द रहेको गीतमा समर्पित मन पुस्कलले संगीत भरेका छन् । लोक दोहोरी उक्त गीतको म्यूजिक भिडियोमा टेक विष्ट र सगुन शाहीले अभिनय गरेका छन् । विनोद सुन्दासले म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।