गुल्मी । हिमालय माध्यमिक बिधालय धुर्कोट गाउँपालिका वडा न ५ साविकको बस्तुमा नेपाल बिद्यार्थी संघको गठन भएको छ जस्को सभापतिमा सुरेस घिमिरे उप-सभापतिमा बिष्णु कार्की , सन्तोषी पाण्डे , सालिकराम भण्डारी , रक्षा भण्डारी त्यसैगरी सचिवमा रुपा कुवर सह सचिवमा साबित्रा भण्डारी , जमुना पाण्डे ,आस्मा पाण्डे कोषाध्यक्ष कल्पना पाण्डे सह कोषाध्यक्ष सीता कुवर सदस्यहरु रुपा भण्डारी ,अनिता भण्डारी ,बिनोद पाण्डे त्यसैगरी सास्कृतिक बिभाग संयोजक छात्र पदम सुनार र छात्रा अनिता भण्डारी रहनुभएको छ असोजमा हुने जिल्ला अधिबेशनका लागि क्षेत्रीय प्रतिनिधिमा रक्षा भण्डारी ,करिस्मा भण्डारी र सुरेश घिमिरेलाइ सर्बसहमतले चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी नेबि संघ जिल्ला सदस्य राम प्रसाद आचार्य विशिष्ट अतिथी वडा अध्यक्ष ढुन्दिराज भण्डारी , विधालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज भण्डारी , नेबि संघ रेसुङा क्याम्पसका इकाइ सभापती अर्जुन पोख्रेल ,विधार्थी नेता मौसम भण्डारी रहनुभएको थियो कार्यक्रमको अध्यक्षता रक्षा भण्डारीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसका इकाइ सभापति अशोक खनालले गर्नुभएको थियो ।
राम भण्डारी ,बुटवल







