सीमांकन सच्याइने छः ओली

cWoIf cf]nL a}+ss k|:yfgg]skf -Pdfn]_ sf cWoIf s]kL zdf{ cf]nL laxLaf/ lgoldt :jf:Yo k/LIf0fsf nflu a}+ss k|:yfg hfg'cl3 lqe'jg cGt/f{li6«o ljdfg:yndf kqsf/;Fu s'/f ub}{ . tl:a/ M /Tg >]i7, /f;;

चितवन- एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए ।

नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले बताए ।
सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’समय क्रममा त्यसलाई सच्याइने बताए ।