पर्सा- बर्षा र बाढीले खानेपानी योजना अवरुद्ध भएसँगै ठोरी र निर्मबस्ती गाउँपालिकाका बासिन्दा खोलाको धमिलो पानी खान बाध्य भएका छन् ।
स्थानीय प्रमलामाका अनुसार,
-बुलबुले खानेपानी आयोजनाको पाइप तथा इन्टेक बग्दा ठोरी १ का बासिन्दा शुद्ध खानेपानीबाछ बञ्चित भउका हुन् ।
-अमवा खानेपानी आयोजना क्षतिग्रस्त हुँदा ठोरी १ को केही भाग र २, ३ र ४ वडाका वासिन्दा प्रधावित भएका छन् ।






