अनशरनत डा.केसीसंग आज वार्ता

काठमाडौं- चार दिनदेखि अनशरनत डा. गोविन्द केसीका माग सम्बोधन गर्न गठित सरकारी वार्ता समितिले बिहीबार साँझ केसीसंग भेटेको छ ।

भेटमा दुई पक्षबीच आज शुक्रबार पहिलो बर्ता गर्ने सहमति भएको छ ।

आफना पुराना माग यथावत राख्दै शिक्षण अस्पताल सुधारका थप मागसहित सोमबारदेखि डा. केसीले पुनः अनशन थालेपछि सरकारले त्यसप्रति चासो देखाउको हो ।