गायक खुमनलाई आफ्नै बुढीले जोगी बानएपछि भयो यस्तो हालत (भिडियो)

काठमाडौं– तीजका अवसरमा खुमन अधिकारीले ‘मालाई जोगी बनायो ’ बोलको गीतको म्यूजिक भिडियो ल्याएका छन् ।

संगीत क्षेत्रका अब्बल खुमन अधिकारी ,बन्दना पाण्डे ,अमृत खाती र सविना कुँवर को स्वरमा सजिएको यो गीत अन्य भन्दा केही फरक भएको गायक अधिकारीले बताए ।

उक्त गीत मा लय/ शब्द गायक अधिकारीको नै रहेको छ ।

करन चैसिरको छायाँकन रहेको गीतको सम्पादन बिष्णु शर्माले गरेका छन् । म्युजिक भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

यूजिक भिडियोमा भने सुनिता गौतम (मुइया) र केशव भट्टराईले मोडलिङ गरेका छन् ।