ओलीको गृहजिल्लाको आठ नगरपालिकामा यस्तो छ अबस्था

झापा- एमाले अध्यक्ष केपी ओलीको गृहिजल्लामा एमालेको अग्रता देखिएको छ । झापा काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि गृहजिल्ला हो ।
झापाका १५ स्थानीय तहमध्ये एमालेले ४ नगरपालिका र ३ गाउँपालिकासहित ७ तहमा मा अग्रता लिएको छ ।

कांग्रेसले ५ वटा स्थानीय तहमा अग्रता लिएको छ ।

माओवादी केन्द्र र राप्रपालेएक एक ठाँउमा अग्रता कायम गरेका छन् ।
आठ नगरपालिकामा यस्तो छ अबस्था
भद्रपुर नगरपालिका
मेयर उपमेयर
एमाले ८८५ -९२४
नेका ६४८ -७०९
माओवादी ६७७ -४२५
राप्रपा ३५५ -२६१

मेचीनगर नगरपालिका
मेयर उपमेयर
कांग्रेसः ४६१ -४५४
एमालेः ४०७ -४१०
माओवादीः २०० -१९५
राप्रपाः ४० -५५

दमक नगरपालिका
मेयर उपमेयर
एमाले ८८७
माओवादी ७५८
राप्रपा ६३०
नेका ३९४

बिर्तामोड नगरपालिका
मेयर उपमेयर
एमाले १०८१ -१२११
कांग्रेस ८०२ -८९६
राप्रपा ५२९ -४२३
माओवादी २४१ -२३४

अर्जुनधारा नगरपालिका
मेयर उपमेयर
एमालेः ९१६ -८७८
नेपाली कांग्रेस ७९८ -५३७
माओवादी ५१७ -१०९

शिवसतासी नगरपालिका
मेयर उपमेयर
एमाले ७९२ -७४५
कांग्रेस ५९६-५४८
माओवादी २६८-२५३

गौरादह नगरपालिका
मेयर उपमेयर
एमाले ६६८ -६२२
कांग्रेस ३४९-२६२
माओवादी केन्द्र १५९-१७८

कनकाई नगरपालिका
प्रमुख, उपप्रमुख
एमाले ११०८ -९८६
कांग्रेस ७४५ -७६५
माओवादी ६४-७५
राप्रपा ४० -६२