दुई महानगरमा को अगाडि ?

पहिलो चरणमा मतदान भएका चारमध्ये दुई महानगरपालिकाको मतपरिणाम सार्वजनिक भएको छैन । ललितपुरमा कांग्रेस र पोखरा लेखनाथ महानगरपालिकामा एमाले विजयी भइसकेको छ । काठमाडौं र भरतपुर महानगरपालिकाको ताजा विवरण यस्तो छ–

  • काठमाडौं महानगरपालिका

मेयर
एमाले– ५४७८८
कांग्रेस– ३८७३८
विवेकशील– २०१९५
साझा– १५६८९
माओवादी– ६३९८

उपमेयर
राप्रपा– २९८२९
कांग्रेस– ५०३८५
साझा– ९९७५
माओवादी– ८५६३

  • चितवन महानगरपालिका

मेयर
एमाले– 33995
माओवादी–  32474

उपमेयर
एमाले– 30749
कांग्रेस– 36063

(जानकारीका लागि: काठमाडौंमा एमाले राप्रपा, पोखरामा मेयर पदमा कांग्रेस र माओवादी तथा भरतपुरमा दुवै पदमा कांग्रेस र माओवादीबीच गठबन्धन भएको हो)