यस्तो छ चार महानगरपालिकाको ताजा परिणाम

काठमाडौं, – स्थानीय तहको निर्वाचनको गणना एक सातादेखि जारी छ । काठमाडौंसहित चार नगरपालिका मध्ये पोखरा–लेखनाथ महानगरपालिकाको गणना शनिवार दिउँसोदेखि प्रभावित भएको छ । अन्य महानगरको मतगणना जारी छ ।

काठमाडौं महानगरपालिका

मेयर :
नेकपा एमाले (विद्यासुन्दर शाक्य) २३,४२३
नेपाली काँग्रेस (राजुराज जोशी) १६,४८५
विवेकशील पार्टी (रञ्जु दर्शना) ९,३२३
साझा पार्टी (किशोर थापा) ६,९४३
माओवादी केन्द्र (सर्वोत्तम डंगोल) २,६५३

उपमेयर:
नेपाली काँग्रेस २१,७३२
राप्रपा १२,९८१
साझा पार्टी ४,३९०
माओवादी केन्द्र ३,६३९

ललितपुर महानगर
मेयर :
काँग्रेस (चिरीबाबु महर्जन) १७१७१
एमाले (हरीकृष्ण ब्यञ्जनकार) १५४७४
साझा पार्टी (रमेश महर्जन) ७०८९
माओवादी केन्द्र (दिनेश महर्जन) ३१३५

भरतपुर महानगरपालिका
एमाले (देवी ज्ञवाली) १६६६७
माओवादी केन्द्र (रेणु दाहाल) १६१८२
राप्रपा (बद्री तिमिल्सिना) १०५४

पोखरा महानगरपालिका
एमाले (मानबहादुर जिसी) २१३२७
काँग्रेस (रामजी कुँवर) १९३६४
नयाँ शक्ति (हुमबहादुर तमु) १२८३
राप्रपा (गीता गुरुङ) ७५१