काठमाडौं– ताजा मतपरिणामअनुसार ४ ओटै महानगरपालिकामा एमालेले अग्रता कायम गरेको छ ।
भरतपुर मेयरका उम्मेदवार माओवादी केन्द्रका रेणु दाहाल — ५९५ मत
एमालेका देवी ज्ञवाली — ७६१ मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका पार्वती शाह —६०४ मत
एमाले दिव्य आचार्य —५९९ मत
पोखरा–लेखनाथ महानगरपालिका
नेपाली कांग्रेसका रामजी कुँवर — ९१७ मत
एमालेका मानबहादुर जिसी — ११५६ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता गुरुङ — १० मत
उपमेयरका उम्मेदवार:
नेपाली कांग्रेसका सरस्वती गुरुङ — ९२४ मत
एमालेका मञ्जुदेवी गुरुङ — ११४० मत
माओवादी केन्द्रका गोमा ढकाल — ३० मत
ललितपुर महानगरप्रमुख पदमा
नेपाली काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जन २३३७ मत
नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकार २६२५ मत
नेकपा (माओवादी केन्द्र) का दिनेश महर्जन ७१९ मत
उपमेयर
नेपाली काँग्रेसका उम्मेदवार गीता सत्याल —१८३० मत
नेकपा (माओवादी केन्द्र) का हसिना शाक्य — ८२९ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुकाजी प्रधान — ५९८ मत
काठमाडौं महानगर मेयरका उम्मेदवार
नेपाली कांग्रेसका राजुराज जोशी – १३५ मत
माओवादी केन्द्रका सर्वोत्तम डंगोल – ११ मत
एमालेका विद्यासुन्दर शाक्य – २१७ मत
साझा पार्टीका किशोर थापा – १४२ मत
विवेकशील नेपाली पार्टीका रञ्जु दर्शना – ११० मत
नयाँ शक्ति/संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य – १८ मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका हरिप्रभा जोशी खड्गी — ४१ मत
माओवादी केन्द्रका सुशीला पौडेल — २ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठ — २३ मत
साझा पार्टीका निरुपमा यादव — १२ मत
एमाले उपमेयर–४९






