पोखरा–लेखनाथ महानगरपालिकामा एमाले फराकिलो अन्तरले अगाडी

मेयरका उम्मेदवार
नेपाली कांग्रेसका रामजी कुँवर — ९१७ मत
एमालेका मानबहादुर जिसी — ११५६ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता गुरुङ — १० मत

उपमेयरका उम्मेदवार:
नेपाली कांग्रेसका सरस्वती गुरुङ — ९२४ मत
एमालेका मञ्जुदेवी गुरुङ — ११४० मत
माओवादी केन्द्रका गोमा ढकाल — ३० मत