नवलपरासी– गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकामा मतगणना जारी छ ।
गैँडाकोट नगरपालिका
मेयरका प्रतिष्पर्धी,
एमाले : २५६
कांग्रेस : २१४
उपमेयर
एमाले : २४३
कांग्रेस : २२३
कावासोती नगरपालिका
मेयरका प्रतिष्पर्धी,
कांग्रेस : १४५
एमाले : १४१
माओवादी केन्द्र : १५
उपमेयर
कांग्रेस : ८८
एमाले : ७८
मध्यविन्दु नगरपालिका
मेयर
कांग्रेस : ११८
एमाले : १६१
उपमेयर
कांग्रेस : १२१
एमाले : १६१
देवचुली नगरपालिका
मेयर,
कांग्रेस : ४९९
एमाले : ४२५
उपमेयर
कांग्रेस : १६१
एमाले : २९९
विनयी त्रिवेणी गाउँपालिका
अध्यक्ष
कांग्रेस : ६५४
एमाले : ३८१
उपाध्यक्ष
कांग्रेस : ६६०
एमाले : ३७७






