ललितपुर महानगरपालिकाको मेयरमा को अगाडि ?
ललितपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेस अगाडि छ ।
ललितपुर महानगरपालिकाको मेयरमा,
-कांग्रेसका चिरीबाबु महर्जन : २१८ मत
-एमालेका हरिकृष्ण ब्यञ्जनकार : १८४ मत
-माओवादी केन्द्रका दिनेश महर्जन : ८३ मत






