आश्रमको निमार्णका लागि गैरआवासीय नेपाली संघ यूकेको २६ लाख रुपैयाँ, एनआरएन यूकेका साधारण सदस्यहरुबाट उठेको ३२ लाख-
,
म्याग्देली समाज जापान १५ लाख, एनआरएन आइसीसी सदस्य कुल आचार्य ५ लाख, कृष्ण तिमल्सिना ५ लाख, मोना यूके ५ लाख र राखु समाज यूकेले ५ लाख सहयोग गरेका छन् । ५ लाख रुपैयाँ भन्दा बढी सहयोग गर्ने दाताको नाममा आश्रमको कोठाको नाम राखिने भएको छ भने १५ हजारभन्दा बढी सहयोग गर्नेको नाम शिलालेखमा राखिने भएको एनआरएन यूकेले जनाएको छ । सो भवनको शिल्यान्यास गत बर्ष मार्च महिनामा एनआरएनए अध्यक्ष घलेले गरेका थिए ।भवन आगामी अप्रिल ६ तारिखका दिन राष्ट्रपति वा प्रधानमन्त्री मध्ये एकजनाले उद्घाटन गर्ने तयारी भइरहेको सो आश्रममा १६ वटा कोठा, ५० जनाको क्षमता रहेको कार्यक्रम हलसहित खानेपानीको व्यवस्था गरिएको छ ,






