जन प्रगतिशील मञ्च बेलायतको अधिवेशन, नयाँ नेतृत्व चयन हुँदै

लन्डन– नेकपा माओवादी केन्द्र निकट जन प्रगतिशील मञ्च बेलायतको एकताको तेस्रो अधिवेशन जारी छ ।

एम्पायर हल अल्डरसटमा जारी अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने संयोजक सुरेश गौतमले जानकारी दिए ।

manch2मञ्चका यूरोप संयोजक सुरेन्द्र भुसालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा पार्टीका नेता कार्यकर्ता एवं शुभेच्छुकहरुको उपस्थिति छ ।