बिदेश जाने लोभमा फस्नु अगाडी केहि नसोची यस्तै गल्ती त गरिरहनु भएको छैन ? हेर्नुहोस् भिडियो

शंकर अधिकारी घायलको लेखन/ निर्देशनमा सत्य घटना मा आधारित सर्ट मुभी अस्ट्रेलिया को भिषा रिलिज भएको छ।

बिदेश जाने लोभमा आफ्नो सबै चिज गुमाए पछि को नतिजा कस्तो हुन्छ यहि परिवेश मा यो मुभी को कथा घुमेको छ।

एच सफरको छायांकन ,प्रेम शर्मा पौडेल को सम्पादन मा रश्मी भट्ट ,राम शरण खत्री , र गणेश साउदको अभिनय रहेको छ। एन एच एस मिडियाले यो मुभीलाइ रिलिज गरेको छ।

https://m.youtube.com/watch?sns=fb&v=Zg7RtPL0gJ0