छक्का पञ्जा’ चलचित्र पाइरेसी युवकले आत्महत्या गरेका छन्। नवलपरासी जिल्लाको कावासोती घर भएका २३ वर्षे कृष्ण सुवेदीले विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरुमा आएको नानाथरीका समाचार तथा पाइरेसीकोकानुनी कारबाही बारेका भाईरल समाचारको कारण मानसिक तनाबलेअन्ततः आत्महत्या गरेको बुझिएको छ:
https://youtu.be/ZhMPRthWxwk






