चिसो चिसो मौसममा भरत सिटौलाले चढाएपछि….भिडियो..

लन्डन । चर्चित गायक भरत सिटौलाले नयाँ गीत ‘चिसो चिसो’ बोलको सार्वजनिक गरेका छन । मौसम सुहाउ“दो गीत बनायर श्रोता दर्शक माझ सार्वजनिक गरेको गायक भरतले बताए ।

गीतमा शब्द र संगीत पनि गायक स्वयमकै छ । संगीत संयोजन शैलेन्द्र प्रधानको रहेको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । म्युजिक भिडियो विभोर पोखरेलले निर्देशन गरेका छन् ।