अमेरिकामा नेपालीको निधन

वासिङ्टन डिसी – अमेरिकाको क्यालीफोर्नियामा भएको अर्को सडक दुर्घटनामा ३८ वर्षिया सरिता शाक्यको मृत्यु भएको छ।

गएको दश वर्षदेखि क्यालीफोर्नियामा वस्दै आएकी शाक्यलाइ बिपरित दिशाबाट आएको गाडिले उनले चलाएको गाडीलाइ दिएको ठक्करबाट उनको मृत्यु भएको प्रहरीले बताएको छ।