नेपाल र मलेसियाको राष्ट्रिय महिला टोलीको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली टोली विजयी भएको छ।
शनिबार दिउँसो एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालले मलेसियालाई एक गोलले हराउँदै विजयी भएको हो।
नेपाल-मलेसिया महिला मैत्रीपूर्ण फुटबलमा नेपाल १ गोलले विजयी






